१६ मंसिर, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार विपक्षी दलले संसदमै र्याख र्याख्ती बनाएको छ ।
विपक्षी दलका सांसदहरुले विदेश राज्य मन्त्री बिके सिंहलाई बर्खास्त गर्न माग गरेका थिए । सभामुख समुत्रा महाजानले शान्त हुन आग्रह गर्दा पनि सांसदहरुले नारावाजी गर्न नरोकेपछि मोदी रिसाएर संसदबाट बाहिरिएका थिए ।
Post a Comment