काठमाडौं । मधेसी मोर्चाका नेताहरुले सरकारले प्रस्तुत गर्न लागेको चार बुँदे सम्झौता आफुहरुलाई मान्य नहुने बताएपछि भारतीय दुतावासमा चर्काचर्की परेको छ ।
राजदुत रायले विना सर्त चारबुँदे सहमति गर्न आग्रह गरेका थिए । उपेन्द्र यादव लगायतका मधेसवादी दलका नेताहरुले आफुहरु मधेसमा रहेका नेपालीहरुको अधिकार प्राप्तीको आन्दोलनमा रहेकाले हल्का रुपमा नलिन आग्रह गरेपछि राजदुत रन्कीएको स्रोतको दाबी छ ।
राजदुत रायले उसोभए जे मनलाग्छ गर्नुस्, हामी नाका खोल्दीन्छौं, अनि के को आन्दोलन भनेर धम्की दिएपछि मधेसी नेताहरु डाँको छद्धाड्दै बाहिरिउको स्रोतको दाबी छ ।
लैनचौरको भेटमा खासै प्रगती नभए पनि मोर्चाका नेताहरुले एक पटक शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी भने गरेको बताइएको छ ।dailynp
Post a Comment