२१ मंसिर, काठमाडौं ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतले गरेको नाकाबन्दी छिट्टै खुल्ने बताएका छन् ।
नाकाबन्दी खोल्ने विषयमा आफूले भारतीय नेताहरुसंग कुराकानी गरेकाले छिट्टै नाका खोल्ने बताएका हुन् ।
फाइल तस्विर
मधेशी जनताहरुलाई विशेष अनुरोध गर्दै उनले यो संविधानले मधेशी सहित सबै उत्पीडित र पछाडी परेका समुदायका लागि सबै भन्दा प्रगतिशील संविधान रहेको बताए ।
nepaliheadlines
Post a Comment