वीरगंजमा दाइजोबिनाको आदर्श विवाह

वीरगंज – मधेशी समुदायका एक युवा जोडीले बिना दाइजो वीरगंजमा आदर्श विवाह गरेर समाजलाई एउटा साकारात्मक संदेश दिएका छन् ।
वीरगंजको होटल सम्झनामा आज बारा जिल्ला बुनियाद गा.वी.स.वडा नं १ बलुवा बेहरा निवासी शंकर महतोको छोरा राम प्रवेश मण्डल र सोही जिल्ला दोहरी गा.वि.स. वडा नं १ निवासी रुपनारायण महतोको छोरी रविता मण्डल विच आदर्श विवाह सम्पन्न भएको हो ।

तराई मधेशमा दान दहेजको प्रथा भए पनि युवा जोडीले त्यस्ता कु प्रथामाथी चोटिलो प्रहार गर्दै बिना भोज भतेर विना दान दहेज आदर्श विवाह गरेका हुन् ।
विवाह समारोहमा दुलहाका पिता शंकर महतो दुल्हीको पिता रुपनारायण महतोका साथै स्थानिय भद्र भलादमीहरुको उपस्थीती रहेको थियो ।

दुल्हा एरोटेक कम्पनिको प्रोडक्सन ईन्चार्ज हुन भने दुलही स्नातक पास गरेकी शिक्षीत युवती हुन् ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget