मधेसवादी दलका नेताहरु धमाधम एमालेमा प्रवेश

आन्दोलन गरेर थाकेका मधेसवादी दलका नेता तथा कार्यकर्ता नेकपा एमालेमा आउन थालेका छन ।

यसैक्रममा संघीय समाजवादी फोरम नेपालका नेताहरू एमालेमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरीय नेतामध्येका जिल्ला सदस्य तिर्थ कुमार राई र उद्धब राई एमालेमा आएका हुन् ।


एमालेले तराईमा चलाएको जागरण अभियानबाट प्रभावित भएर उनीहरु पार्टीमा समावेश भएका हुन् ।

संघीय समाजवादी फोरम नेपालले आफूहरुले सोचेजस्तो काम नगरेकोले पुरानै घरमा फर्किएको उनीहरुले बताए । तिर्थ कुमार राई शनिबार ६ नम्बर इलाका मानेडाँडामा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।

यसअघि एमालेमै सक्रिय दुबै जना अशोक राईसँगै संघीयमा सुरुदेखी नै लागेका थिए । अन्य नेताहरू पनि ठूलो संख्यामा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उद्धब राईले बताए ।
News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget