फ्यान बढी हुनु कलाकारका लागि राम्रो हो। तर, अनमोल यही कारण हैरान रहेछन्। प्रदर्शनको तयारीमा रहेको उनी अभिनीत फिल्म 'ड्रिम्स'को एक कार्यक्रममा उनले यस्तो रहस्य खोलेका हुन्। अनमोल महिनैपिच्छे आफ्नो मोबाइल नम्बर परिवर्तन गर्छन्। किन यस्तो गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'केटीहरूले हैरान पार्छन् क्या !' उनको जवाफ सुनेर सबै हाँसेका थिए ।
-nagariknews
Post a Comment