कालीकोट हवाई दुर्घटनामा परी मृत्यु भएका-पाइलट सन्तोस राना मगरको अन्त्यष्टी यसरी गरियो

कालीकोट हवाई दुर्घटनामा परी मृत्यु भएका को पाइलट सन्तोस राना मगरको पशुपति आर्यघाटमा अन्यष्टी गरिएको छ । उनको हालै सञ्चालनमा आएको बिभुतीय सबदाहगृहमा अन्यष्टी गरिएको हो ।
शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटना भएको थियो । उक्त दुर्घटनानमा परी पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोस रानाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ९ जना घाइते भएका थिए ।

nepalnewslive

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget