नेपाल र पाकिस्तानबीचको खेल फतुल्लाहको खान साहेव ओमान अली रंगशालामा नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु भएको छ ।
प्लेअफ सेमिफाइनलमा नेपालले पाकिस्तान तथा नामिवियाले इङ्ल्यान्डसँग खेल्ने छन् । सेमिफाइनलमा विजेता दुई टोलीले पाँचौं स्थानका लागि खेल्ने छन् ।
पराजित हुने टोलीले सातौं र आठौं स्थानका लागि खेल्ने छन् । इङ्ल्यान्ड र नामिवियाबीचको प्लेअफ सेमिफाइनल बुधबार हुने छ ।
imagekhabar
Post a Comment