काठमाण्डौ, २६ माघ- कलाकार तथा नेताबीचको मैत्रिपूर्ण फूटवल प्रतियोगितामा पूर्व प्रधानमन्त्री स्व. शुसिल कोइराला यसरी फूटवल खेल्नु भएको थियो । गत बैशाख १२ गतेको बिनासकारी गोरखा भूकम्पबाट प्रभाबितहरुको लागि राहत संकलनका लागि नया पत्रका दैनिकको आयोजनामा उक्त मैत्रि पूर्ण फूटवल प्रतियोगितामा भएको थियो । राजनीतिक नेताहरुको टिमबाट कप्तानी कोइरालाले नै गर्नुभएको थियो । सो प्रतियोगिता कलाकारहरुको समूहले ३ ० गेल अन्तरले जितेको थियो । यसरी खेल्नु भएको थियो तत्कालिन प्रधानमन्त्री शुुसिल कोइराला फूटवल हेरौँ केही तस्बिर :
nepalnewslive
Post a Comment