पुरुष साग फुटबलतर्फ नेपाल सेमिफाइनलमा

माघ २६, काठमाडौं ।
नेपाल साग अन्तर्गत पुरुष फुटवलको सेमिफाइनलमा पुगेको छ । भुटान र बंगलादेशवीच १–१ गोलको बराबरी भएपछि नेपाल अन्तिम चारमा पुगेको हो । समूह बी अन्तर्गत पहिलो खेलमा भुटानलाई हराएको नेपालको तीन अंक छ भने भुटान र बगलादेशको एक/एक अंक छ । नेपालले बंगलादेशसँग खेल्न बाँकी छ । उक्त म्याचको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget