नारायणकाजीलाई स्वाइनफ्लु, ट्वीटरमार्फत नै कोइरालालाई श्रद्धाञ्जली


एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लुको संक्रमण देखा परेको छ। स्वाइनफ्लु संक्रमण भएपछि उहा केहि समय अगाडि देखि उपचारत रहनु भएको छ ।


पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रति समवेदना व्यक्त गर्न लेखेको ट्वीटमा उहाले आफू स्वाइनफ्लुको उपचारमा रहेको उल्लेख गर्नु भएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget