भाईरल बन्यो देवेन्द्रलेको ‘प्रेम गित’


देउखुरी, २० माघ – दंगाली गायक देवेन्द्र बस्नेतले गाएको चर्चित नेपाली चलचित्र ‘प्रेमगीत’को शीर्ष गीत अहीले सामाजिक सञ्जालमा भाईरल वनेको छ । आधा दर्जन नेपाली आधुनिक गीतहरुमा आवाज दिएका गायक देवेन्द्रले गाएको शिर्ष गित भाईरल वनेको हो ।

यो चलचित्रले गरेको ‘कभरसंङ’ युट्युव प्रतिस्पर्धाका लागि बस्नेत प्रतिष्पर्धि बनेर सार्वजनिक भएका हुन् । सुगम पोख्रेल र अन्जु पन्तको आवाजमा रहेको यो गीतमा बस्नेतले मिठो लय दिएका छन् । स्टेज कार्यक्रममा दिएको प्रस्तुतिलाई युट्युव मार्फत सार्वजनिक गरेका बस्नेत सुगम सङ्गीतका सम्भावना बोकेका गायकका रूपमा जिल्लामा चिनिदै आएका छन् ।
उनले अहिले सम्म आधा दर्जन सुगम सङ्गीतमा आवाज भरिसकेका छन् । बस्नेत पत्रकार समेत हुन् । उनले नागरिक राष्ट्रिय दैनिकको दाङ स्थित संवाददाताको रूपमा काम गरिरहेका छन् भने दाङको रेडियो स्वर्गद्धारिमा पनि उनी कार्यरत छन् ।
kathmandutoday

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget