बंगलादेशमा नेपालीको हुटिङः जित्छ.. जित्छ.. नेपालले जित्छ
काठमाडाैं-आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल र आयोजक बंगलादेश भिडिरहेको छ।
घरेलु मैदानमा बंगलादेशका खेलाडीले दर्शकको प्रयाप्त समर्थन र हुटिङ पाएका छन्। नेपाली खेलाडी हाैसाउन तुलनात्मक कम दर्शक भएपनि उनीहरूको उत्साह कम छैन।
nagariknews
Post a Comment