कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा सम्लग्न रहेको भएको एक जनालाई पक्राउ गरेको छ।

पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्कीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्याउने क्रममा २ जनाबीच भनाभन हुदाँ हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए।
थप समाचारमा केही बेरमा
setopati
Post a Comment