यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

भर्खरै निर्माण पुरा भएको यो प्रसारण लाइनबाट नेपालमा परीक्षणका रुपमा १५ मेगावाटमात्र बिजुली आइरहेको थियो ।
भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
annapurnapost
Post a Comment