टस जितेर पहिलो व्याटिङ गरेको नेपालले १२ ओभरको खेल सकिदा २ विकेट गमाउदै ४८ रन बनाएर खेलीरहेको छ ।
१२ औं ओभरको पहिलो वलमा कप्तान राजु रिजालले छक्का प्रहार गरेका छन् । योगेन्द्र सिंह कार्की व्यक्तिगत १ रनमा आउट भए ।
नेपालले छैटौं ओभरको पहिलो वलमा ओपनर सन्दिप सुनारलाई व्यक्तिगत ७ रनमा गुमाएको छ । उनी मोहम्मद साइफुद्धिनको बलमा बोल्ड भएका हुन् ।
Post a Comment