तामाङले अरुको एटीएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैया निकाली चोरी गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal
Post a Comment