update: किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस

किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर  भूकम्पको धक्का महसुस
उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहीवार राति ९ बजेर २१ मिनेट जाँदा  भूकम्पको धक्का महसुस गरिएको हो। किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलकाे भूकम्प गएको हाे।
सिन्धुपाल्चोक,गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ नै रहेको छ। हिजो पनि
सिन्धुपाल्चोकलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ३ दशमलव ५ रेक्टर स्केलकाे भूकम्प गएको हाे।
सिन्धुपाल्चोक,गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ नै रहेको छ। हिजो पनि सिन्धुपाल्चोकलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget