कंग्रेस नेता नरहरी आचार्यलाइ मस्तिस्कघात भएको छ ।
स्वर्गीय शुशिल कोइरालालाई श्रद्धान्जली दिन आज बिहान महाराजगन्ज पुग्नुभएका आचार्य त्यहि बेहोस भएर लडनुभएको थियो । लगत्तै उहाँलाइ बासवारी स्थित गंगालाल अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाइ नजिकै रहेको बासवारी न्युरो अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सकले उहाँको देव्रे भागमा रगत जमेको बताएका छन । उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ ।
चिकित्सकले अबस्था अवस्था गम्भिर रहेको बताएको कंग्रेस नेता गगन थापाले जानकारी दिनुभयो । कोइरालाको निधन भएलगत्तै महाराजगन्ज पुगेका आचार्य श्रद्धान्जली दिएर फर्कने बेलामा मस्तिस्कघात भएपछि लडनुभएको थियो ।
radiokantipurdiary
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.