dainik online
ओलीले भारतमा पाइला टेक्नेवित्तिकै नेपालमा लोडसेडिङ घट्ने ! यसरी हुँदैछ सम्झौता
काठमाडौं, ३ फागुन । आगामी ६ फागुनदेखि भारतबाट ८० मेगावाट विद्युत आयात गर्ने निश्चित भएको छ ।
सुरुमा विद्युतको मूल्य महंगो पर्न गई निर्णयमा ढिलाई भइरहेको बेला नेपाल विद्युत प्राधिकरणबीच आइतबारको छलफलले बिहीबारदेखि विद्युत आयात गर्ने निश्चित भएको हो ।
dainik online
dainik online
Post a Comment