जारी प्रतियोगितामा नेपालको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उसुकी निमा घर्ती मगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।
राउण्ड रोबिनका आधारमा भएको खेलमा बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतका खेलाडीलाई पछिपार्दै फुपुले स्पर्ण जितेकी हुन् ।
imagekhabar
Post a Comment