सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।
हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।उत्तरी टिक्रीटस्थित अपहरण गरिएका ती सैनिकहरुको आइएस आतङ्ककारीद्धारा हत्या भएको बताइएको छ ।
गत बर्षको जुन महिना पनि सामूहिक हत्याको आरोपमा २४ जना प्रतिवादीहरुलाई मृत्युदण्ड दिइएको थियो ।
nepalsandesh
Post a Comment