घुस काण्डमा एसएसपी अधिकारी हेडक्वाटर तानिए

काठमाडौंः डीएसपीसहित तीन प्रहरी अधिकृत साढे चार लाख घुस सहित पक्राउ परेपछि आफूमातहतका कर्मचारीको निगरानी गर्न नसकेको भन्दै ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई हेडक्वाटर तानिएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ठाडो निर्देशनमा अधिकारीलाई शुक्रबारबाट हेटक्वाटर तानिएको हो ।

केही दिन अघि ललितपुर प्रहरी परिसरका डीएसपी डीएम ज्ञवाली इन्सपेक्टर रमेशकुमार सिंह र सई लालमणि पाण्डे साढे चार लाख रुपैयाँ घुस सहित पक्राउ परेपछि एसएसपी अधिकारीलाई हेडक्वाटर तानिएको हो ।


उनीमाथि आफूमातहतका कर्मचारीलाई निगरानी नगरेको र आचरण विपरीत काम हुँदा पनि त्यसको नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न नसकेको अधिकारीलाई हेडक्वाटर तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget