ओपनर सुनिल धमला व्यक्तिगत २५ रनमा रनआउट भएका छन् १२ औं ओभरको पहिलो वलमा कप्तान राजु रिजालले छक्का प्रहार गरेका छन् । योगेन्द्र सिंह कार्की व्यक्तिगत १ रनमा आउट भए ।
नेपालले छैटौं ओभरको पहिलो वलमा ओपनर सन्दिप सुनारलाई व्यक्तिगत ७ रनमा गुमाएको छ । उनी मोहम्मद साइफुद्धिनको बलमा बोल्ड भएका हुन् ।news24nepal
Post a Comment