यु–१९ विश्वकप क्रिकेटः कप्तान राजु रिजालको अर्धसतक प्रहार

नेपाली अन्डर १९ टोलीका कप्तान राजु रिजालले अर्धसतक प्रहार गरेका छन्। बंगलादेशको शेरेबंला रंगशालामा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको बंगलादेशविरुद्धको क्वाटर फाइनलमा रिजालले ६४ बलको सामना गर्दै ६ चौका र एक छक्कासँगै अर्धसतक बनाएका हुन्।  रिजालले ६१ रन बनाएर खेलिरहेका छन्।

टस जितेर बंगलादेशविरुद्ध व्याटिङ गर्ने निर्णय लिएको नेपालले अहिले ४ विकेटको क्षतिमा ३० ओभरको समाप्तिमा १२८ रन बनाएर खेलिरहेको छ। क्रिचमा कप्तान राजु रिजाल र राजविर सिंह छन्।

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरे यु–१९ विश्वकप क्रिकेटमा इतिहास बनाउनेछ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget