नाकाबन्दीको पीडा सुनाउन प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेको प्रचण्डको भनाई


काठमाडौ । सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणले ‘ नेपालले आफनो अधिकार प्रयोग गरेबापत नाकाबन्दीको पीडा भोग्न कहिल्यै नपरेस्’ भन्ने सन्देश छाडेर आउने बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमण नाकाबन्दीले नेपाली जनताले भोग्नु परेको पीडाबारे भारतीय नेताहरुलाई सुनाउने राम्रो अवरसर भएको उनको भनाइ रहेको नयाँ पत्रिकामा समाचर छ ।
साताव्यापी भ्रमणका लागि प्रधानमन्त्रीको केपी आली नयाँ दिल्ली प्रस्थान गरे लगत्रै प्रचण्डले प्रधानमन्त्रीको भ्रमणबारे यस्तो टिप्पणी गरेका हुन ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रहेका प्रचण्डले प्रधानमन्त्रीको भ्रमण सद्भाव भ्रमण मात्रै भएको बताए ।


News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget