एकाबिहानै नुवाकोट केन्द्रविन्दु भएर भुकम्पको झड्का

८ फागुन, काठमाडौं।
नुवाकोट केन्द्रविन्दु भएर आज विहान पराकम्प गएको छ । बिहान
३ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको पराकम्प गएको
भुकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ को विनाशकारी भुकम्पपछि सबैभन्दा बढी प्रभावित
जिल्लामा पराकम्प जानेक्रम अझै रोकिएको छैन । भुकम्प मापन
केन्द्रकाअनुसार बैशाख यता चार म्याग्निच्यूटभन्दा माथिका ४
सय ३१ पराकम्प गइसकेका छन् ।nepaliheadlines

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget