काठमाडौंः १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध २–० को अग्रता लिएको छ ।
त्यसपछि खेलको ३६ औं मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले २–० को अग्रता दिलाउन सफल भएका हुन् ।
annapurnapost
dainik news
Post a Comment