१ फागुन, काठमाडौं । १२ औं साग गेम्स अन्तरगत पुरुष फुटबलको सेमिफाइनलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् ।
जारी पहिलो हाफमा नेपालले १ गोलको अग्रता लिएको छ । १५ औं मिनेटमा अन्जन विष्टले गषेल गरेका हुन् । लगतै नेपालले अर्को गोल गर्ने अबसर सदुपयोग गर्न सकेन ।
onlinekhabar
Post a Comment