यसैबिच स्थानीय विकास मन्त्री समेत रहनुभएका थापाले चाडै स्थानीय निकायको निर्वाचन गरिने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनका लागि सरकार प्रारम्भिक तयारीमा जुटिसकेको भन्दै लामो सयमदेखि स्थानीय निकाय जनप्रातिनिधिविहीन भएकाले ४–५ महिना भित्रै स्थानीय निकायको निर्वाचन गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो । सुदुरपश्चिम विकास क्षेत्र स्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्न उपप्रधानमन्त्री थापा धनगढी आउनु भएको हो ।
भारतीय नाकाबन्दी अन्त्य भएको उपप्रधानमन्त्री कमल थापाको उद्घोष

Post a Comment