बुधबार, ५ फागुन
एजेन्सी। भारतको केरल राज्यको कन्नूर जिल्लामा मोदीको पार्टी भारतीय जनता पार्टीको कार्यालयमा बुधवार बम फ्याकिएको छ ।बम हमलाले कुनै पनि नोक्सान नभएको प्रहरीले जनाएको छ ।
बम हमला गरिएको एक दिन अघि मंगलवार मात्रै भाजपाको युवा संगठन आरएसएसका कार्यकर्तालाई सो स्थानमा पिटी पिटी हत्या गरिएको थियो ।
बम फ्याकेको आरोपमा भारतीय प्रहरीले संकास्पद व्यक्तिहरुलाई गिरफ्तारीको वारेन्ट जारि गरेको छ ।
nepalsandesh
Post a Comment