नेपालमाथि भारतले लगाएको नाकाबन्दी खोल्न भारतको राजघारानाले भारत सरकारलाई दवाव दिएको छ ।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार भारतीय राज घराना अवागढका कुँवर नरेन्द्र सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पत्र लेखेर नाकाबन्दी खुलाउन माग गरेका हुन् ।
मोदीलाई लेखेक पत्रमा सिंहले भारतको लापरवाहीले नेपालसँगको रोटी बेटी सम्बन्ध धरापमा पर्ने र चीनको दबदबा बढने चेतावनी मोदीलाई दिएका छन् ।nepaliheadlines
Post a Comment