करण सिंहले भने- म नेपालको ज्वाइँ, नेपालीले दुख पाउँदा चित्त दुख्छ


मंसिर, काठमाडौं ।

भारतीय कांग्रेसका नेता करण सिंहले नेपालीहरुले खेपिरहेको पीडाप्रति भारत तटस्थ बसिरहन नहुने बताएका छन् ।

आफू नेपालको ज्वाइँ भएको भन्दै उनले नेपालीहरुले दुख पाउँदा आफूललाई समेत दुखेको बताए ।




भारतीय सेनामा गोर्खा रेजिमेन्टले भारतको रक्षा गरिरहेको र ६० लाख नेपालीले भारतमा काम गरिरहेको स्मरण गराउँदै उनले भारत सरकारलाई यो समस्या समाधान गर्न आग्रह गरेका छन् ।

नेपालसँगको सम्बन्ध विगार्नु भनेको आत्मीय सम्बन्ध विगार्नु रहेको भन्दै नेपालसँगको सम्बन्ध सुधार्नका लागि गर्न सरकारलाई आग्रह गरे ।

उनले नेपालमा आपुर्ति सहज नहुँदा मानवीय संकट उत्पन्न भएको बताउँदै उनले यसका लागि सहज बनाउन लाग्न सरकारलाई विशेष आग्रह गरे ।


nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget