वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारी अस्पतालमा भर्ना, उपचार खर्च सरकारले व्यहोर्ने

निमोनियाले सताएपछि वरिष्ठ अभिनेत्री अस्पतालमा भर्ना भएकी छिन् । अत्याधिक चुरोट सेवनका कारण उनलाई गम्भिर खाले निमोनिया भएको बताइएको छ ।

राजधानीको सिभिल अस्पतालमा उपचार गराइरहेकी अभिनेत्री अधिकारीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले अधिकारीलाई भेटेपछि खर्च व्यहोर्ने बताएका हुन् ।

अभिनेत्री झरना थापा संयोजक रहेको विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट अभिनेत्री अधिकारीको उपचार खर्चका लागि रकम निकासा गर्नसमेत बोर्ड अध्यक्ष राईले निर्देशनसमेत दिएका छन् ।setopat

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget