बिहानै भूकम्पको धक्का
२१ मंसिर, काठमाडौं ।
आज बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४१७ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।nepaliheadlines
Post a Comment