घर बनाउन नयाँ मापदण्ड

 घर बनाउन नयाँ मापदण्ड
काठमाडौं , कात्तिक २२ । सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ ।  मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो । भवन निर्माणस्थलमै
अनुमतिपत्र राख्नुपर्ने, आवासिय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइने छैन् ।
  तलाभन्दा अग्ला सबै आवासिय र धेरै भिड हुने सपिङ मल, सुपरमार्केट। स्कुल , कलेज, अस्पताल नर्सिङ होम लगायत भवन निर्माण गर्दा अनिवार्य माटो परीक्षण गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको हो । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget