भारतलाई नै ढाँटे मोदीलेः फोटोशप गरिएका तस्विर भाइरल


१८ मंसिर, एजेन्सी ।

नेपालमा माथि नाकाबन्दी गरेर खोल्ने संकेत दिने तर नखोल्ने गरेर ढाँटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई मात्र नभएर भारतलाई नै झुक्याएको खुलासा भएको छ ।

आइएसले गर्‍यो भारत विरुद्ध युद्धको घोषणा, मोदीलाई तह लगाउने चेतावनी

प्रधानमन्त्री मोदीले बाढीग्रस्त तामिलनाडुको हवाइ अवलोकन गरेको भन्दै एक सरकारी सञ्चार माध्यमले प्रकाशित गरेका तस्विर नै फोटोशप गरिएका र झुटा रहेको खुलासा भएपछि भारतीय मिडियामा हंगामा भएको हो ।nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget