जोगवनी नाकाबाट मात्रै ३९ गाडी इन्धन तथा १४९ मालबाहक सवारी नेपाल भित्रिए


मोरङ, १८ मङ्सिर । भारतको जोगवनी हुँदै ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएका छन् । यो तथ्यांक गएराती १० बजेसम्मको हो ।

विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।

विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उहाँले दिनुभयो ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget