अब ग्रेड प्रणालीबाट S L C पासलाई कस्तो जागिर ?

सरकारले यस वर्षदेखि ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने भएपछि रोजगार प्रदायक निकायले एसएसलसीमा कुन समूहसम्मका विद्यार्थीलाई रोजगारी यकिन गर्नुपर्ने भएको छ।

पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ कार्यान्वयन गराउन लोकसेवा आयोग लगायत सम्पूर्ण सार्वजनिक निकायलाई कस्ता क्षमता भएका विद्यार्थीलाई जागिर दिने भन्ने निर्णय गर्न आग्रह गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बुधबार सरोकारवाला सहितको बैठकले रोजगार प्रदायक निकायहरुलाई अक्षरांकन पद्धति बमोजिम प्राप्त प्रमाणपत्रको उपयोग सम्बन्धमा आवश्यकता अनुसार निर्णय गर्न अनुरनोध गर्ने निर्णय गरेको हो।कान्तिपुर दैनिकबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget