अबको आन्दोलन राजधानी केन्द्रित : उपेन्द्र यादव

लहान – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।

फोरमद्वारा आज सिरहाको नरहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले छ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए ।

सो अवसरमा अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget