स्वर्ण विजेता फुटबल टोलीको भव्य स्वागत (फोटो फिचर)

५ फागुन, काठमाडौं । १२औं दक्षिण एशियाली खेलकुदको स्वर्ण बिजेता नेपाली फुटवल टोली काठमाडौं आइपुगेको छ ।
सागमा २३ बर्षपछि सागमा स्वर्ण जित्ने नेपाली खेलाडीलाई त्रिभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ । फुटवल टोलीका सदस्यहरुलाई स्वागत गर्न बिमानस्थलमा हजारौंको समर्थक पुगेका थिए ।

यसअघि झापामा नेपाली टोलीको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीलाई काँकडभिट्टादेखि बिर्तामोड हुँदै भद्रपुरसम्म परिक्रमा गराइएको थियो ।
गुवाहटीमा भएको साग पुरुष फुटवलको फाइनलमा भारतलाई २-१ ले हराउँर्दै नेपालले स्वर्ण जितेको थियो । नेपाली टोली गुवहाटीबाट बागडोरा हुँदै पूर्वी नाकाबाट स्वदेश प्रबेश गरेको थियो ।
नेपाली टोलीलाई काठमाडौंको बिभिन्न स्थान परिक्रमा गराएर दशरथ रंगशाला पुर्‍याइनेछ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget