बिहीबार, २१ माघ
एजेन्सी। भारतको हैदराबादको एउटा शहरमा सलमान खान विषयलाई लिएर अचम्म लाग्ने खबर प्राप्त भएको छ । त्यहाँ भएको नगर निर्वाचनमा मतदान गर्न आएका एक जनाको मतदाता परिचय पत्रमा सलमान खानको नाम संग उनको तस्विर पनि छापिएको थियो ।
के लेखिएको थियो मतदाता परिचय पत्रमा
परिचय पत्रमा बलिउड सुपरस्टार सलमान खानको नामको साथै उनको बुबाको नाम पनी छापिएको थियो ।सबैभन्दा हंगामा मच्चाउने विषय त यो थियो की सो परिचय पत्रमा सलमान खानको उमेर ५० वर्षको नभई ६४ वर्ष भएको देखिएको थियो।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.