अल्काईको रोगमा : दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
रुघाखोकीको ज्वरोमा : एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
चिसोले कपाल दुखेमा : दालचिनी र मरिचको लेप बनाएर विहानरवेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
घाँटी बसेमा : सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २र४ पटक मै ठीक भएर आउँछ ।
कोलस्टेरोल घटाउन : दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।-वकिपिडिया
News24Nepal
Post a Comment