हैदरावाद हाउसमा स्वीच थिच्दा नेपालमा ८० मेगावाट विद्युत

भारतले शनिबारदेखि मुज्जफर ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट  विद्युत नेपाललाई दिएको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र   भारतीय समकक्षी नरेन्द्र मोदीले त्यसको संयुक्त उद्घाटन गरेका छन्।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा बिजुलीको स्विच अन गरेर उद्घाटन गरेपछि नेपालमा बिजुली आउने उर्जा मन्त्रालयले जनाएको छ ।

अहिले सो प्रसारण लाइनमा १५ मेगावाट विद्युत परीक्षणको रुपमा आइरहेको छ। भारतबाट ८० मेगावाट विद्युत आयात भए  दुई घन्टा  लोडसेडिङ घट्ने सरकारले बताएको छ।
सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget