सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता घटाउने भएको छ । १ वर्षअघिबाट कायम रहेको रासन सुविधामा १५ देखि २० प्रतिशतसम्म कटौती गर्न लागिएको छ । सरकारले दुवै प्रहरीकालगि २२ र सेनालाई २४ प्रकारको रासन स्केल उपलब्ध गराउँदै आएको छ ।
प्रहरी र सशस्त्रका करिब १ लाख जनशक्तिका लागि रासनि भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ ।-कारोबार दैनिकबाट
Post a Comment