भारतले नेपालसँग यस्तो चाहना राखेको रहेछ, पूरा होला ?

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा सुरक्षा सम्बन्धी ३ सम्झौता गर्न भारतले प्रस्ताव गरेको छ ।
अदाललतबाट दोषी ठहर भएर जेलमा हेका एक अर्का देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन संझौता, सुपुदर्गि सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने भारतको प्रस्ताव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव भारतको छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget