' प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालो झण्डाले स्वागत '


दिल्लीमा अध्ययनरत तथा अन्य काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।

मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै कालो झण्डा देखाइयको हो ।


कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए ।  तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन् । युनाईटेड मधेश नामको संस्थामा आबद्ध मधेसीहरुले सो झण्डा देखाएको पत्रकार प्रमोद जयसवालले बताए ।

News24Nepal.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget