बिमललाई गृहजिल्लामा भब्यरूपमा सम्मान

नवलपरासी, फागुन ७ । १२औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा स्वर्ण पदक जितेपछि आफ्नो गृहजिल्ला नवलपरासी पुगेका बिमल घर्तीमगरलाई बर्दघाटका स्थानीयबासी र संघ–संस्थाले स्वागत् गरेका छन् ।

शुक्रबार भएको स्वागत् कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर–५ का सभासद बिक्रम खनालले बिमललाई २५ हजार रुपैयाँ नगद प्रदान गरेर सम्मान गरेका थिए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget