५ फागुन, काठमाडौं । सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ ।

बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई भब्य स्वागत गरिएको छ । स्वर्ण विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराएपछि रशरथ रंगशालामा आयोजित कार्यक्रममा युवा तथा खेदकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कार घोषणा गरे ।
उनले फुटबल टोलीका प्रत्येक सदस्यहरुलाई जनही ५/५ लाख दिने बताए । खेलुकद मन्त्री मण्डलले खेलाडीहरुले नेपाली जनतालाई मुहासमा हाँसो ल्याएको बताएका छन् ।
onlinekhaba
Post a Comment