फाल्गुन ४, २०७२- पछिल्लाे समय नेपाली फुटबलकाे गाेल मेसिनकाे उपमा पाएका नवयुग श्रेष्ठले २३ वर्षपछि नेपाललाई दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जिताउन फाइनलमा पनि निर्णायक गोल गरे ।
भारतकाे गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका निर्वाहा गरेका श्रेष्ठले मैदानमा देखाएकाे अभुतपूर्व क्षणहरुलाई कान्तिपुरका फोटोपत्रकार काैशल अधिकारीले अफ्नाे क्यामरामा कैद गर्ने जमर्काे गरेका छन् ।
ekantipur
Post a Comment